सुदूरपश्चिम प्रदेश सरकार

सामाजिक विकास मन्त्रालय

प्रदेश युवा परिषद्, सुदूरपश्चिम

धनगढी, कैलाली, नेपाल

गजेन्द्र सावद

कार्यकारी उपाध्यक्ष

परिषद्को परिचय

सशक्त युवा, समृद्ध सुदूरपश्चिम

प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ ले युवाको हकहित संरक्षण, सशक्तीकरण, सीप, उद्यमशीलता, रोजगारी र नीति निर्माणमा अर्थपूर्ण सहभागितालाई जोड दिएको छ।

सीप तथा नेतृत्वयुवाको ज्ञान र क्षमता विकास
उद्यमशीलतास्वरोजगार र नवप्रवर्तन
सहभागितानीति तथा समाजसेवामा सहभागिता
समावेशितासबै समुदायका युवाको पहुँच
कार्यक्रम र अवसर

कार्यक्रम पात्रो तथा गतिविधि

मिति पुष्टि भएका कार्यक्रमहरू प्रकाशित भएपछि पात्रोमा थपिनेछन्। अहिले उपलब्ध कार्यक्रम अभिलेखहरू दायाँ देखाइएको छ।

सबै कार्यक्रम →

कार्यक्रम पात्रो

मिति हेर्न तलका बटन प्रयोग गर्नुहोस्

आगामी कार्यक्रमको मिति आधिकारिक रूपमा प्रकाशित भएपछि मात्र पात्रोमा राखिनेछ।